नयाँ बर्ष २०७९ सालको मंगलमय शुभकामनाका साथै चैत्र २०७८ देखि बैशाख २०७९ सम्म
#विशेष #छुट !!! #NewYearOffer #30% discount
#तातो अथवा चिसो पानीले नुहाउने ब्यवस्था भएको
#रुममा बेड हिटर र A.C. को राम्रो ब्यवस्था भएको
#साथै हामी कहाँ ब्युटी पार्लर , स्टिम साउना बाथ, योगा र मेडिटेसनको पनि ब्यबस्था रहेको जानकारी गराउदछौ।
Kathmandu Spa offers 30% discount on the occasion of New Year with hot and cold shower. Also, we have Sauna & Steam Bath, Beauty Clinic (Parlor) and Yoga & Meditation class.
#Fullbody #massage+#steam #sauna #bath) #स्टिम, #साउना #बाथ र #मसाजका #फाइदाहरू:-
#श्वासप्रश्वासको समस्या,चिसाेकाे समस्या ,दम, #निमोनिया ,छालाकाे समस्या ,रूघा खाेकि, पिनास, नाक टालिने, ग्यास्ट्रीक, बाथ, हाडजाेर्नि तथा नसाकाे समस्या आदि रोगहरूमा फाइदा गर्दछ।
#राेग प्रतिराेधात्मक क्षमता बढाउछ।
#माेटाेपन घटाउन मद्धत गर्दछ।
#मानसिक तनाव हटाउछ र स्मरण शक्ति बढाउछ।
#शारिरिक दुखाइ र थकाइ कम गर्छ।
#जाडाेमा नुहाउन अल्छी लाग्नेहरूकाे लागि स्टिम साउना बाथ प्रभाबकारि मानिन्छ।
#शारिरिक र मानसिक रूपमा स्फूर्ति र शक्ति पैदा गर्छ आदि ।
Contact: 01-4522661
Address: Bhagawati Marga, Thamel, Close to Mega Bank.
Web: www.kathmanduspa.com.np